अफर

ताजा

राखु कि गायिका कोपिला छिनाल स्कुटर दुर्घटनामा

Sep 18, 2017

काठमाडौँ । पछिल्लो समयमा नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल म्याग्देली राखु कि गायिका कोपिला छिनाल स्कुटर दुर्घटनामा परेकी छिन् ।  उनको उपचार अहिले पिपल्स हस्पिटल भैरहेको जानकारी प्राप्त भएको छ । गायिका कोपिलाको स्वास्थ्य स्थिति बुझ्न शिब दर्शन डिजिटल प्रालिकी संचालिका गायत्री थापालाई सम्पर्क गर्न सक्नु हुनेछ ।

No comments: