अफर

ताजा

भगवती युवा क्लब द्वारा आयोजना गरिएको बडा दशै मेला मा बिबिध खेलकुद तथा मनोरन्जनात्मक कार्यक्रम सन्चालनार्थ को लागी Baltimore Maryland USA राखुबासी हाम्रो यस भगवती युवा क्लब का सल्लाह्कार, भु.पु. खेलाडी तथा शुभचिन्तक हरु बाट नगद रु १,००,००० अक्षरुपी एक लाख रुपैया आर्थीक सहयोग

Sep 24, 2017

साबिक राखु भगवती वार्ड न -०६ हाल रघुगङगा गाउपालिका वार्ड न -०२ मैदान स्थित यस भगवती युवा क्लब द्वारा आयोजना गरिएको बडा दशै मेला मा बिबिध खेलकुद तथा मनोरन्जनात्मक कार्यक्रम सन्चालनार्थ को लागी Baltimore Maryland USA राखुबासी हाम्रो यस भगवती युवा क्लब का सल्लाह्कार, भु.पु. खेलाडी तथा शुभचिन्तक हरु बाट नगद रु १,००,००० अक्षरुपी एक लाख रुपैया आर्थीक सहयोग गर्नु भएको मा उहाहरुलाई भगवती युवा क्लब द्वारा र मेरो ब्यक्तिगत तर्फबाट धेरै धेरै धन्यबाद साथै आभार ब्यक्त गर्दछौ ।
Baltimore Maryland USA बाट क्लब लाई सहयोग गर्ने दाताहरु :
१ रमेश कुमार मल्ल - राखु भगवती
२ दिनेश कुमार मल्ल - राखु भगवती
३ ध्रुब कुमार कर्माचार्य - राखु भगवति
४ किसान भण्डारी राखु भगवती
५ अर्जुन शाही - रानिपौवा
६ राधिका मल्ल - राखु भगवती
७ सुमन कुमार मल्ल- राखु भगवती
८ डम्मर बहादुर कार्की राखु भगवती
९ रमेश कार्की - गलेश्वर्
१० नबिन कुमार मल्ल -राखु भगवती
११ प्रकाश मल्ल - राखु पिप्ले
१२ सागर कुमार मल्ल - राखु पिप्ले
१३ रन्जिता मल्ल - गलेश्वर्

सहयोग दाताहरु लाई बडा दशै तथा शुभ-दिपावली को हार्दिक शुभकामना।

No comments: