अफर

ताजा

भगवती युवा क्लब को दशै मेला कार्यक्रम को रुपरेखा २०७४

Sep 11, 2017
सदा झै राखु कोट मैदान मा लगाउदै आईरहेको जिल्ला कै एतिहासिक मुल्य र मान्यता बोग्ने बडा दशै मेला यस पाली पनि भगवती युवा कल्बले भब्य र सब्य तरिका ले मनाउन लागेको छ । भगवती युवा कल्ब ले जिल्ला का सबै क्लबहरु, लगायत खेलकुद निकाय आदी लाई पत्राचार गरिसकेको छ । यदी पत्र नपायको खण्ड मा यस लाई नै आधिकारीक मानी खेलाडि, कलाकार , प्रायोजक हरु साथै सम्पुर्ण सर्ब- साधारण हरुलाई निमनत्रणा स्विकार गरिदिन हुन भगवती क्लब अपिल गर्दछ ।

जय बडा दशै ।
नोट : बिजया दशमि तथा शुभ दिपावली को शुभ कामना ।

कार्यक्रमको रुप रेखा :

No comments: