अफर

ताजा

श्री सिद्वार्थ ज्ञान मन्दिर आधारभुत बिधालय मा शिक्षकको आबस्यकता ।

May 11, 2018
रगुगङ्गा गाउपालिका-२,भ गवती मा रहेको स्कुल श्री सिद्वार्थ ज्ञान मन्दिर आधार भुत बिधालय मा शिक्षक को आबस्यकता रहेको हुँदा ईक्छुक उमेदबारहरु लाई दर्खास्त को आवहाँन गरेको छ । आबेदन दिने अन्तिम मिती जेस्ठ १ गते ४ बजे सम्म रहेको जानकारी स्कुल का प्रधानध्यापक तोरण बहादुर श्रेष्ठ ले फेसबुक बाट जानकारी गराउनु भएको छ । बिस्तृत जानकारी को लागी तल को सुचना हेर्नुस ।

No comments: