अफर

ताजा

भगवतीमा रहेको मुक्तिधाम माध्यमिक बाट १०४ जना विद्यार्थीहरु एसइइ परिक्षामा सामेल हुँदै

Mar 22, 2018

आगामी चैत्र ८ गतेदेखि सुरु हुन लागेको कक्षा १० को एसइइ परिक्षामा भगवतीमा रहेको मुक्तिधाम माध्यमिक विद्यालयबाट १०४ जना विद्यार्थीहरु एसइइ परिक्षामा सामेल हुँदै छन् ।

No comments: