अफर

ताजा

भगवती मैदान मा खेल मैदान पुन्: निर्माण कार्य शुरु ।

Mar 19, 2018
भगवती युवा क्लबले हरेक बर्ष बडा दशैको अबसरमा बिबिध खेलकुद तथा सास्कृतिक
कार्यक्रम सहित अन्य गतिबिधीहरु सन्चालन गर्दै आएको छ। उक्त गतिबिधिहरु स्थल (मैदान) हाल आएर विविध समस्याका कारण ग्रसित छ ,यसको असर बिभिन्न ब्यक्ती, विद्यार्थी, एवम संघ सस्थामा पर्न गएको छ। परापुर्बकाल देखी नै बिशिस्ट मुल्य र मान्यता बोक्दै आएको यस मैदानमा बेगखोला, पिप्ले, दगनाम र चिमखोला बाट उच्च शिक्षा हासिल गर्न आएका विद्यार्थीहरुले आफनो अध्ययनका बाबजुत खेलकुदलाई पनि निरन्तरता दिन पाएका थिए।
उक्त बिबिध समस्या बाट गुज्रिरहेको यस मैदानलाई पुन: निर्माण गर्नु पर्ने टडकरो आबस्यक देखीएकोले । निर्माण समिती गठन गरी शिक्षाप्रेमि, भुतपुर्ब प्राचार्य मुकुट बहादुर मल्ल को सयोजक मा मैदान मा बास्केटबल कोर्ट निर्माण कार्य अगाडी बढाएको छ ।

उत्त कार्य मा रगुगङ्गा गाउपालिका बाट केहि रकम र देश बिदेश मा रहनु भएको चन्दादाताहरु को आर्थीक सहयोग प्र्योग गरिने कुरा भगवती युवा क्लब का अध्यक्ष प्रबिन कुमार मल्ल ले जानकारी दिनु भ्एको छ ।



No comments: