भगवती यूवा क्लबको अनुरोध!!

Leave a Comment
राखुअन्लाईन डट कम, म्याग्दी 

धौलागिरी अञ्चल म्याग्दी जिल्ला राखु भगवती गा बि स वार्ड न-६ मा अबस्तित भगवती युवा क्लब सम्बत ०५९/०६० मा जिल्ला प्रशासन कार्यालय म्याग्दी दर्ता भएर सन्चालन हुँदै आइरहेको छ। यस् क्लबले हरेक बर्ष बडा दशैको अबसरमा बिबिध खेलकुद तथा साकृतिक कार्यक्रम सहित अन्य गतिबिधीहरु सन्चालन गर्दै आएको छ । उक्त गतिबिधिहरु स्थल (मैदान) हाल आएर विविध समस्याका कारण ग्रसित छ , यसको असर बिभिन्न ब्यक्ती, विद्यार्थी, एवम संघ सस्थामा पर्न गएको छ। परापुर्बकाल देखी नै बिशिस्ट मुल्य र मान्यता बोक्दै आएको यस मैदानमा बेगखोला, पिप्ले, दगनाम र चिमखोला गा बि स बाट उच्च शिक्षा हासिल गर्न आएका विद्यार्थीहरुले आफनो अध्ययनका बाबजुत खेलकुदलाई पनि निरन्तरता दिन पाएका छन। उक्त बिबिध सम्स्याबाट गुज्रिरहेको यस मैदानलाई पुन: निर्माण गर्नु पर्ने टडकरो आबस्यक देखीएकोले जिल्लाकै पुरानो तर जिर्न अवस्थामा रहेको यस खेलकुद मैदानलाई पुन: निर्माण गर्न आर्थिक सहयोग गर्नुहुनेछ भन्ने हाद्रिक अनुरोध छ।   

नोट: सहयोग गर्ने ब्यक्ती, सस्थाहरुको नाम मार्बलमा लेखेर टासिनेछ र सम्मान पनि गरिनेछ। 

सहयोगको लागि सम्पर्क गर्ने ब्यक्तीहरु:
अमेरिका:- सुमन मल्ल 
यूरोप:- सुदन मल्ल 
अष्ट्रेलिया:- धिरोज मल्ल/ मनोज मल्ल 
कतार :- रामु शाही/किरण शाही 
हङकङ: सुरज मल्ल  /गोकुल मल्ल 
यू के:- अर्जुन मल्ल 
काठमाडौं:- प्रविन मल्ल/राजेन्द्र मल्ल 
म्याग्दी: सुरेन्द्र मल्ल /लक्छुमान मल्ल /कृष्ण शाही /मुकुट ब. मल्ल 











0 comments:

फेसबुकबाट तपाईको प्रतिक्रिया

LIVE TV NEWS 24