पुषे प्रन्ध बनभोज कार्यक्रम

Leave a Comment
मिति २०७० पुष १५ गतेको दिन यस राखू समाज काठमाडौंले आफ्नो रिति रिवाज संस्कृतिलाई संरक्षण गर्न हामी राखूवासीले हाम्रो गाँउमा मनाउदै आएको पुषे प्रन्ध ,हामी काठमाडौं राखुवासीले पनि त्यही दिन, स्वच्छ,रमणिय वातावरण भएको टोखा भुतखेल चौरमा "पुषे प्रन्ध बनभोज कार्यक्रम " मनाउन गैरहेका छौ साथै बार्षिक साधारण सभा पनि गर्न गैरहेका छौ । सो दिन सवै राखूवासी काठमाडौंका सदस्यहरु तथा विधार्थीहरुलाई उक्त कार्यक्रममा आइदिन हुन आमन्त्रण गर्दछौ ।
सम्र्पक
राखू समाज काठमाडौं

0 comments:

फेसबुकबाट तपाईको प्रतिक्रिया

LIVE TV NEWS 24