अफर

ताजा

बेग बहादुर पुर्जा र राज कुमारि पुर्जाको घर आग्लागी भई क्षतिग्रस्थ भएको र उहाहरुको राहत को लागि मद्दत गर्नु हुने सहयोगिहरु

Jan 1, 2018
जेबेन्द्र फगामि, बेगखोला
गत हप्ता साबिक को बेग्खोला गा.बि.स. वार्ड न.९ अबस्थित तिप्ल्याङमा बुद्दिजिबी बेग बहादुर पुर्जा र राज कुमारि पुर्जाको घर आग्लागी भई क्षतिग्रस्थ भएको र उहाहरुको राहत को लागि मद्दत गर्नु हुने सहयोगिहरुको नामावली यस प्रकार छ ।
सहयोग गर्ने सहयोगी सबैलाई सधै दिन पुगोस खान पुगोस शुभकामना ।
नोट्: यो मेरो हातमा मात्रै आएको रकम हो र अन्य साथीहरुले पनि उठाउँनु भएको छ ।

No comments: