भगवती दुर्गाले सधै रक्षा गरुन । बिजया दशमिको अग्रीम शुभ-कामना ।



बिगत का दिनहरु झै यस बर्ष पनि बिजय दशमी २०७० को पावन अबसर मा यस भगवती युवा क्लबले बिबिध खेलकुद तथा सास्कृतिक कार्यक्रमहरु आयोजना गरी भव्य रुपमा मनाउन गैरहेको छ । यस कार्यक्रमहरुमा आफनो सस्थालाई प्रायोजन गरी साथै ब्यतिगत आर्थीक सहयोग गरी यसकार्यक्रमलाई सफल पारिदिन हुन हाद्रीक अनुरोध गर्दछ । यस कार्यक्रमको लागि केहि सुझाबहरु छ भने कुनै Bhagawati Youth Club - BYC, Rakhu Myagdi सद्स्य सँग सम्पर्क गर्न सक्नु हुन्छ ।


भगवती दुर्गाले सधै रक्षा गरुन । बिजया दशमिको अग्रीम शुभ-कामना ।



हालसम्म अर्थीक सहयोग गर्ने माहनुभाबहरु...........!!

१ श्री खम्बिर गर्बुजा दगनाम (हाल-काठमाडौं) रु ३२,०००
२ श्री गोकुल मल्ल भगवति-६, (हाल- हङ्कङ) रु १०,०००
३ श्री शान्त कुमार शाही (रबिन) भगवति-६ रु १०,०००
४ श्री गणेश श्रेष्ठ काउले गौडा-५ (हाल- कतार) रु ७,०००
५ श्री किरण जङ शाही भगवति-५ रु ५,०००
६ श्री प्रीप्ता मल्ल भगवति-६ (हाल- अस्ट्रेलिया) रु ५,०००
७ भगवती गा. बि. स. रु १९,०००
८ सुद्रशन शाही भगवति-६ (हाल- सिङगापुर) रु ८,०००
९ पुन्य चोखाल काउले गौडा-५ घतान (हाल्- कतार) रु ३००० 
१० रिबिता शाही भ गवति-६, (हाल- लण्डन) रु ५००० 

११ तुल बहादुर के सी भगवति-३ (हाल- कतार)          रु ५००० 
१२ म्याग्दी समाज दोहा कतार  रु ५००० बराबरको खेलकुद सामग्री
१३ बिनोद सुनचादी पसल बेनी बजार (प्रो. जित ब. बि. क.) भगवति-७  रु ५०००  
१४ धिरोज मल्ल भगवति-६ (हाल- अस्ट्रेलिया)  रु ५००० 

सहयोग आउने क्रम जारी.........


प्रायोजन तथा अर्थीक सहयोगको लागि
९८५१०८७६२५, ९८४१६९०७८४,९८४७७२३५८१,९८०५१०४१२१ 

प्रविन कु मल्ल/ सुरेन्द्र मल्ल





Share on Google Plus

About Prawin

    Blogger Comment
    Facebook Comment

0 comments:

फेसबुकबाट तपाईको प्रतिक्रिया

Loading...

LIVE TV NEWS 24

popads

PopAds.net - The Best Popunder Adnetwork