७ बर्ष अघि विदेशबाट फर्किर स्थानीयजातका बाख्रा किनेर म्याग्दीका रघुगंगा गाउँपालिका –२ ओखरबोटका २९ बर्षिय युवा भगवान कटुवालले ब्यवसायिक बाख्रापालन गरेका छन् । स्थानीय रुपमा बनजंगलको घासलाई सदुपयोग गर्दै कटुवालले ब्यवसायिक रुपमा एकसयभन्दा बढी बाख्रा पालन गर्दै आएका छन् ।
Aug 20, 2020Thursday, August 20, 2020
ओखरबोटका २९ बर्षिय युवा भगवान कटुवालले ब्यवसायिक बाख्रापालन गरे

By Admin
Aug 20, 2020
No comments:
Post a Comment