यहि मिति २०७६/४/३० गतेका दिन अर्थात जनैपूणिर्माको दिन राखुको नौली बराह जाउ बराह पुजामा समाबेश हौं ।
यहाँ वर मागेर पुजा गरे पछी आफुले मागेको सबै कुरा पूरा हुने जनबिश्वास रहेको छ । यहाको पोखरी चन्द्रमा आकरको र पोखरीको बिचमा कलश छन । यहाँ हरेक बर्षा भक्तजनले आफुले मागेको वर पूरा भएको खुशीयालिमा २०-३० वटा बोकाको बलि दिने गरिन्छ, ४०-५० जोलि परेवा को पनि बलि दिने गरिन्छ र २०० जति नरिबल पनि फुटाउने गरिन्छ ।
मिति :२०७६/०४/३०
स्थान :नौली बराह (परेटकिय स्थल रुइसे भन्दा २०० म अगाडि)

No comments:
Post a Comment