आज राखु समाज कल्याण समिती काठमाण्डौ का अधक्ष्य प्रेम बहादुर मल्ल को अधक्ष्यता बसेको नियमित बैठक ले आउदो साउन २६ गते रक्तदान कार्यक्रम गर्ने निर्णय गरेको छ्। राखु समाज का प्रभोक्ता प्रविन कुमार मल्ल अनुसार सम्पुर्ण काठ्माण्डौ राखुबासीहरु लाई अनिवार्य उपस्थिती को लागी अनुरोध गरिएको जानकारी दिनु भएको छ। साथै कार्यक्रम बिहान ८ बजे २ बजे सम्म हुने जानकारी दिनुभ्एको छ। म्याग्दी बासी को धेरै जमघट हुने भएको ले गोङ्ग्बु क्षेत्र लाई प्राथमिकता दिएको भनी सहसचिब निरोज कार्की ले जानकारी दिनु भयो।
Jul 27, 2018Friday, July 27, 2018
राखु समाज काठमाण्डौ को रक्तदान कार्यक्रम साउन २६ मा

By Admin
Jul 27, 2018
No comments:
Post a Comment