अफर

ताजा

बेगको बाटोको चोक - चोकमा बोर्ड

Aug 29, 2019
म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगखोला बेगको वडा अध्यक्ष बिल बहादुर फगामी ज्यूले यस बेगखोलाको बेगमा पर्ने  एरियामा मोटर बाटोको चोक - चोकमा, ठाउँहरूमा उता राखु भगवती तर्फ देखी आउँने अपरिचित व्यक्तिहरूले सवारी साधन लिएर आएमा भवानी थानको चोकमा उपोल्लो बाटो जाने  शिम- शिर्बारी दिशा जाने भवानी थानमा एक ओटा बोर्ड राखिने देउराली वडा कार्यलय सम्म जाने अर्को बोर्ड राखिने  तल औंलो देखी लामो पुल र गाउँ सम्म आउँनेमा अर्को एक ओटा बोर्ड राखिने र बेगखोलाको घाट नजिकै बेग तर्फको मोटर बाटोको चोकमा माथी पस्चिम जाने बेग- दक्षिण तिर जाने बेनी- पुर्वमा जाने मुस्ताङ भनेर लेखिएको  बोर्ड राखिने वताएका छन् रघुगंगा गाउँपालिका-१ को वडा अध्यक्ष बिल बहादुर फगामी ज्यूले आफ्नै व्याक्ति खर्च गरेर चार ओटा बोर्ड वडा कार्यलयमा तयार पारिएको बताए यो बोर्ड दशैं अगाडी बेगखोला देखी  देउराली सम्मको हरिकृषी सडकको मोटर बाटोको मर्मत गरे पछि राखिने बताएका छन् भने अहिले तल्लो बाटोको मोटर बाटो बैसाख जेठ देखी यता बर्खाको समयमा धेरै पानी परे पछि मोटर बाटो भन्दा माथिबाट पहिरो खसेर मोटर बाटो अवरोध भएको छ यस मोटर बाटोको काम दशैं भन्दा पहिला रघुगंगा गाउँपालिकाले मर्मत गरिदिने  वडा अध्यक्ष बिल बहादुर फगामी ज्यूले वताएका छन्।

स्रोत : समाचार अप्डेट बेगखोला समाचार


No comments: