अफर

ताजा

सम्मान छ सेना प्रहरीलाई, हावाहुरीमा घाइतेको उपचारको लागि रगत अभाव, नेपाली सेना र प्रहरी जवानले रक्तदान गर्न थाले {सम्मानमा सबैले शेयर गरौ}

Apr 1, 2019
सम्मान छ सेना प्रहरीलाई, हावाहुरीमा घाइतेको उपचारको लागि रगत अभाव, नेपाली सेना र प्रहरी जवानले रक्तदान गर्न थाले {सम्मानमा सबैले शेयर गरौ} बारा र पर्सामा आएको हावाहुरीका कारण घाइते भएकाहरुको उपचारको लागि रगत अभाव भएपछि नेपाली सेना र प्रहरी जवाहरुले रक्तदान गर्न थालेका छन् । रातभरी उद्धारमा खटिएका सेना र प्रहरी जवानले घाइतेहरुका लागि रक्तदान गरेका हुन् ।


No comments: