अफर

ताजा

रानीपौवा को १४ बर्षिया बालिका बेपत्ता भएकी छिन।

Aug 8, 2018
म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्ले रानीपौवाका बिर बहादुर विश्वकर्मा र थममाया विश्वकर्माको छोरी १४ बर्षीय बालिका रोजिना विश्वकर्मा जेठ ३ गते आफ्नै घर देखी बिहान ९ बजे देखी बेपत्ता भएकी छन् । कसैले भेट्नु भयो भने ९८६३३७६००७ मा सम्पर्क गरिदिनु होला ।

No comments: