अफर

ताजा

राखु भगवती जगेन्द्र भण्डारीको घरमा बिधुत सर्ट भएर आगलागी

May 20, 2018
राखु भगवती खड्कमारे,घुमाउनेघर जगेन्द्र भण्डारीको घरमा करिव बिहान सात बजे बिधुत सर्ट भएर आगलागी भएको छ । आगलागी करिव १० बजे पुर्ण रुपमा नियन्त्रणमा आएको छ । मानवीय क्षति भएको छैन । तर घर पुर्ण रुपमा ध्वस्त भएको छ भने ४ लाख नगद र साढे १३ तोला सुन पनि नस्ट भएको छ । करिब २५ लाखको क्षति भएको छ स्थानिय बासिन्दा सागर भण्डारी ले जानकारी दिनु भएको छ । आपत्तकालिन सहयोग को लागी देश बिदेश रहनु भएको सम्पुर्ण मा अनुरोध पनि गरेका छ्न



फोटो: सागर भण्डारी

No comments: