स्कुले जिवन देखी नै सानो स्टेज नभनि, स्कुल को गित प्रतियोगिता होस या गाउ का मेला मा होस, आफ्नो सुरिलो स्वर मा गाउन पछी नपर्ने गायक राजन भुजेलले नेपाली साङ्गेतिक जगतमा ठुलो फट्को मारेका छन । आफ्नो ब्यापार ब्यबसाय संगै गित साङ्गेतिक क्षेत्र मा सक्रीय गायक राजन का थुप्रै गिती एल्बम बजार मा आएका छ्न । उनको यो पछिल्लो एल्बम जन्ती र मलामी बजार मा आएको छ । यस गित ले युटुब मा पनि धेरै श्रोता हरु को मन जित्न सफल भएको छ ।
यस गित को रचना गर्ने पनि राखु भगवती कै फौद बहादुर कटुवाल (बिन्दास) हुन ।
यस गित को भिडियो तल हर्नुस ।
No comments:
Post a Comment