अफर

ताजा

भगवती स्थित स्वास्थ्य चौकीको भवन निर्माण भएको छ

Mar 12, 2018
भगवती स्थित स्वास्थ्य चौकीको भवन निर्माण भएको छ ।सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङको एक करोड ३८ लाख २० हजार ८४३ रुपैयाको लगानीमा दुई तले दश कोठे सुबिधासम्पन्न भवन निर्माण गरेको हो । भवनको भुई तलामा बिरामीको स्वास्थ्य परिक्षण, औषधी भण्डारण, प्रसुती, बिरामी उपचार स्थल, प्रशासनीक लगायतका कक्ष रहेका छन् ।

फोटो: धिरेन खत्री

No comments: