अफर

ताजा

अक्षेताका अर्जुन भण्डारी एक सातादेखि सम्पर्कविहिन

Mar 11, 2018

२१ गते दिदिसंग चितवन जान्छु भनेर एक्लै हिडेका भण्डारी कता र कहाँ गएको कसैको सम्पर्कमा नआएको परिवारले जानकारी गराएका छन्् ।  अन्दाजी ५ फिट रहेका भण्डारी गहुगरो बर्णका देखिन्छन् । भण्डारीलाई चिन्ने र भेटाउनेहरुले नजिकको प्रहरी कार्यालयमा वा आफन्तजनको नम्बरमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेका छन् ।
९८६०६१५८१२, ९८४७७०३५०१

No comments: