२१ गते दिदिसंग चितवन जान्छु भनेर एक्लै हिडेका भण्डारी कता र कहाँ गएको कसैको सम्पर्कमा नआएको परिवारले जानकारी गराएका छन्् । अन्दाजी ५ फिट रहेका भण्डारी गहुगरो बर्णका देखिन्छन् । भण्डारीलाई चिन्ने र भेटाउनेहरुले नजिकको प्रहरी कार्यालयमा वा आफन्तजनको नम्बरमा सम्पर्क गरिदिन परिवारले आग्रह गरेका छन् ।
९८६०६१५८१२, ९८४७७०३५०१
Mar 11, 2018Sunday, March 11, 2018
अक्षेताका अर्जुन भण्डारी एक सातादेखि सम्पर्कविहिन

By Admin
Mar 11, 2018
No comments:
Post a Comment