अफर

ताजा

न्यु जेनेरेसन युथ क्लब, सिजलगाउ ले आयोजना गरेको फागु पुर्णिामा मेला २०७४ सम्पन्न भयो ।

Mar 4, 2018
न्यु जेनेरेसन युथ क्लब, सिजलगाउ ले आयोजना गरेको फागु पुर्णिामा मेला २०७४ सम्पन्न भयो ।
भएको छ । जस्मा पुरुष भलिबल बिजेता - न्यु जेनेरेसन युथ क्लब,पुरुष भलिबल उपबिजेता - भगवती युथ क्ल्ब,महिला लठो प्रथम -दिदिबहिनी आमा समुह नाङनाङ्गे,दिप्तिय - प्रगतिशील आमा समुह सिजल गाउँ ,बिच भलिबल प्रथम -दिनेश भण्डारी र बिनोद भण्डारी ,बिच भलिबल दिप्तिय -सुरोज भण्डारी र अमन जि सि
बिजेताले क्रमशः नगद रु २५,०००- , १२,०००- , ७,०००-, ४,०००-, ४,०००- र २,०००- सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।


No comments: