अफर

ताजा

न्यायलयले समेत मेडिकल माफियाहरुलाई साथ दिएको भन्दै डा.गोविन्द के. सि. फेरी अनसन बस्ने घोषणा

Jan 8, 2018
काठमाडौं । चिकित्सा क्षेत्र सुधारको ल्लागि पटक पटक  माग गर्दै अनसन बस्दै आइरहेका डा.गोविन्द के. सि.  ले फेरि अनसन बस्ने घोषणा गरेका छन् । उ न ले यो पटक भने न्यायलय लाई मेडिकल माफिया लाई साथ दिएको आरोप लगाउदै उचित कदम नचाले आजै देखी सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन ।

No comments: