अभिनेत्री सृष्टी श्रेष्ठ र अभिनेता विनय श्रेष्ठको जोडी अहिले चर्चामा छ । चलचित्र ‘रोमियो एण्ड मुना’का कारण उनीहरु चर्चामा छन् । यहि जोडीलाई प्रस्तुत गर्दै चलचित्र युनिटले नयाँ पोस्टर सार्वजनिक भएको छ ।
फागुन ११ गते प्रदर्शनमा आउन लागेको चलचित्र को सार्वजनिक पोस्टर सञ्जय थापाले डिजाईन गरेका हुन् । सहरमा बस्ने रोमियो र गाउँकी मुनाबीचको प्रेम कथा बोकेको ‘रोमियो एण्ड मुना’ नरेश कुमार केसीले निर्देशन गरेको चलचित्र हो ।
युटुब मा निकै रुचाहिएको यस चलचित्र को गित तल छ ।
No comments:
Post a Comment