अफर

ताजा

चलचित्र ‘रोमियो एण्ड मुना का हिट जोडी

Jan 8, 2018

अभिनेत्री सृष्टी श्रेष्ठ र अभिनेता विनय श्रेष्ठको जोडी अहिले चर्चामा छ । चलचित्र ‘रोमियो एण्ड मुना’का कारण उनीहरु चर्चामा छन् । यहि जोडीलाई प्रस्तुत गर्दै चलचित्र युनिटले नयाँ पोस्टर सार्वजनिक भएको छ ।

फागुन ११ गते प्रदर्शनमा आउन लागेको चलचित्र को  सार्वजनिक पोस्टर सञ्जय थापाले डिजाईन गरेका हुन् । सहरमा बस्ने रोमियो र गाउँकी मुनाबीचको प्रेम कथा बोकेको ‘रोमियो एण्ड मुना’ नरेश कुमार केसीले निर्देशन गरेको चलचित्र हो ।

युटुब मा निकै रुचाहिएको यस चलचित्र को गित तल छ ।

No comments: