अफर

ताजा

सार्वजनिक यातायात सहज गराउन माग राख्दै क्रियटिभ युथ ग्रुपद्धारा गाउँपालिका र प्रशासनमा ज्ञापनपत्र

Dec 19, 2017

म्याग्दीको सदरमुकाम देखि रघुगंगा गाउँपालिका २ पिप्लेसम्म पुग्ने सार्वजनिक यातायात सहज गराउन माग राख्दै क्रियटिभ युथ ग्रुपद्धारा गाउँपालिका र प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् । विभिन्न कामले सदरमुकाम आउने रघुगंगा गाउँपालिका – ३ पिप्लेका स्थानीबासीहरुलाई कालिपुल बसपार्कबाटै यातायात सुविधाबाट बञ्चित गराउने समस्या हटाउन, महङ्गो भाडाले परेको समस्यालाई दुरीअनुसारको सहुलियत भाडादर कायम गर्न, पिप्लेलाई निश्चित सिट ब्यवस्थ गर्न, सवारी साधनमा भाडादर लेख्न, सवारी नियमअनुसार सवारी साधन चलाउन माग राख्दै ज्ञापनपत्र बुझाएको क्रियटिभ युथ ग्रुपका सचिव सुर्दशन शर्माले जानकारी दिए ।

No comments: