अफर

ताजा

सावधान तपाईले यी १० पासवर्ड राख्नुभएको छ ? अहिले नै परिवर्तन गर्नुहोस्

Oct 29, 2017

आफुले निविर्सियोस् भनेर वा हतार हतारमा अकाउन्ट लग ईन गर्न सकियोस् भनेर हामीले सजिला पासवर्ड राख्ने गरेका छौँ ।
सजिलै टाईप गर्न सकिने खालका पासवर्डहरु हामीले प्राय प्रयोग गर्ने गरेका छौँ । तर तपाइँ हाम्रो यस्तो गल्तीले ह्याकरहरुलाई सजिलो पारिदिन्छ ।
यस वर्ष सन् २०१७ मा पनि विश्वभरका प्रयोगकर्ताले यस्ता कैयन् पासवर्डहरु प्रयोग गरे जो सर्वाधिक रुपमा ह्याक भए । सन् २०१७ मा सबैभन्दा कमजोर तथा खतरनाक मानिएका १० वटा पासवर्ड यस्ता छन्ः

123456
123456789
querty
12345678
111111
1234567890
1234567
password
123123
987654321

No comments: