क्रीयटिभ युथ ग्रुप ( cyg) पिप्ले को आयोजना तथा जिल्ला स्वास्थ्य अस्पताल म्याग्दी को प्राबिधिक सहयोगमा बृहत नि शुल्क स्वास्थ्य शिबिर

Leave a Comment


सुचना! सुचना!! सुचना!!!
क्रीयटिभ युथ ग्रुप ( cyg) पिप्ले को आयोजना तथा जिल्ला स्वास्थ्य अस्पताल म्याग्दी को प्राबिधिक सहयोग निम्न मिति,स्थान र समयमा हुन गइरहेको बृहत नि शुल्क स्वास्थ्य शिबिरमाक चर्चित डाक्टर हरु द्वारा तपशिल बमोजिमको रोगको उपचार गरि स्वास्थ्य लाभ को लागी अनुरोध गरिन्छ ।
रोगहरु :
१. स्त्री तथा प्रसुती रोग
( विशेषज्ञ डा. तारा गुरुङ ( गण्डकी अस्पताल कार्यरत )
२. नाक कान तथा घाटी रोग
( विशेषज्ञ डा. कृष्ण रिजाल मनिपाल अस्पताल कार्यरत )
३. हाड जोर्नी तथा नशा रोग
( विशेषज्ञ डा रोशन न्यौपाने )
४. जनरल सर्जन तथा मेडिशिन
(विशेषज्ञ डा. धिरन मल्ल )
साथै: आधुनिक उपकरणद्वारा रोग पत्ता लगाइ उपचार गरिने समेत जानकारी गराउदछौ ।
मिति : २०७३/१०/२९
स्थान: रघुगंगा मा.वि. पिप्ले
समय: बिहान ठीक ८ बजे


0 comments:

फेसबुकबाट तपाईको प्रतिक्रिया

LIVE TV NEWS 24