भगवति-६ प्रेम बहादुर शाही को छोरी लक्ष्मि साही भारत मा अचेत अबस्थामा भेटिएको छ ।

(महिला भेटिएको सुचना)

भगबती गा,बि,श वडा न:6
म्याग्दि जिल्ला धौलागीरी अञ्चल, मैदान गाँऊ मा बस्ने प्रेम बहादुर साही को छोरी लक्ष्मि साही
भारत मा अचेत अबस्थामा भेटिएको छ ।
र ऊहाको घर परिवार सँग सम्पर्क नभएको ले ऊहा चिन्तित अबस्थामा हुनुन्छ, ऊहाको परिवारलाई यो👉0091_7696436434 मा सम्पर्क गर्नु हुन हार्दिक अनुरोध छ ।
स्रोत्: निखिल कुमारथापा (इन्डियन आर्मी)
 Nikhil Kumarthapa (facebook)
धन्यबाद



Share on Google Plus

About Prawin

    Blogger Comment
    Facebook Comment

0 comments:

फेसबुकबाट तपाईको प्रतिक्रिया

Loading...

LIVE TV NEWS 24

popads

PopAds.net - The Best Popunder Adnetwork