मिति २०७३/ ०८ /०५ गते करिब रातको १:३० बजे राखु भगवती ८ सिजल गाउमा कुल बहादुर भण्डारीको घरमा बिजुलिको तार सट हुदा अकस्मात आगो लागी हुदा २० लाख भन्दा बढिको क्षेती भएको छ ।करिब ३ घण्टा पछि आगो नियन्त्रण मा आएता पनि घरभित्र भएका लत्ताकपडा खाद्यान्न भाडाकुडा केही पनि जोगाउन सकिएन भने मानवीय क्षेती भने हुन पाएन । ८जना सदस्य रहेको परिवारको गाँस ,बाँस कपास सबै जलेर नस्ट भएको छ ।यो दुखको क्षणमा तपाईं हामी सबैको सहयोगको खाचो छ ।तपाईं हामी सबै मिलेर फेरि उक्त परिवारलाइ गाँस बाँस र कपास को ब्यवस्थापन तत्काल गर्नु आवस्यकता छ ।तसर्थ सम्पुर्ण देश बिदेशमा हुनुभएका दाजुभाइ दिदिबहिनी सथै विभिन्न संघसस्था हरुलाइ सहयोगका लागि हार्दिक अपिल गर्दछौ।
जे सक्नुहुन्छ जति सक्नुहुन्छ (आर्थिक भौतिक) सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।।।
नोट:-सहयोगको लागि गम्बर बहादुर भण्डारी/राम्जी भण्डारी
सम्पर्क:-९८४७६७५१३७
तपाईंको सहयोग ले ठुलो राहत मिल्नेछ ।
Nov 23, 2016Wednesday, November 23, 2016
राखु भगवती ८ सिजल गाउमा कुल बहादुर भण्डारीको घरमा बिजुलिको तार सट हुदा अकस्मात आगो लागी हुदा २० लाख भन्दा बढिको क्षेती

By Admin
Nov 23, 2016
1 comment:
Sad news
Post a Comment