बैसरिमा घर थियो !

Leave a Comment
भुईचालो माहामारी सङ्गै धुले पहिरो को चपेटामा परेको म्याग्दी भगवती को बैसरि बजारको बासिहरु को पिडा लाई म्युजिक द्वारा दुरुस्त उत्तार्न खोजिएको फौद बहादुर कटुवाल (बिन्दास्) को प्रस्तुती "बैसरिमा घर थियो" उन्कै स्वर्, रचना जस्लाई साथ दिएकी छिन  जुना श्रीस मगरले ।  

पुरा भिडियो हेर्नुस । 



यस्तो थियो म्याग्दीको बैसरीको भिषण पहिरो

0 comments:

फेसबुकबाट तपाईको प्रतिक्रिया

LIVE TV NEWS 24