Mar 26, 2016Saturday, March 26, 2016
उपरोक्त सम्वन्धमा, हाम्रो यस राखू समाज कल्याण समिति काठमाडौंले, मिति २०७२ साल चैत्र २७ गते शनिवारका दिनमा (१४) चौंधौ साधारण सभा सहित नयाँ कार्य समितिको चयन तथा पिकनिक कार्यक्रम राखेको हुँदा उक्त कार्यक्रमलाई भव्यरुपमा सफल पार्नको लागि यहाँहरुको उपस्थितीको लागि विन्रम अनुरोध गर्दछौ
स्थान ः– मुनलाइट पार्टी प्यालेस धुम्वराही
समय ः–साधारण सभा ११ बजे
चौंधौ (१४) साधारण सभा तथा अधिवेशन कार्यक्रममा उपस्थित भैदिने सम्वन्धमा

By Admin
Mar 26, 2016
उपरोक्त सम्वन्धमा, हाम्रो यस राखू समाज कल्याण समिति काठमाडौंले, मिति २०७२ साल चैत्र २७ गते शनिवारका दिनमा (१४) चौंधौ साधारण सभा सहित नयाँ कार्य समितिको चयन तथा पिकनिक कार्यक्रम राखेको हुँदा उक्त कार्यक्रमलाई भव्यरुपमा सफल पार्नको लागि यहाँहरुको उपस्थितीको लागि विन्रम अनुरोध गर्दछौ
स्थान ः– मुनलाइट पार्टी प्यालेस धुम्वराही
समय ः–साधारण सभा ११ बजे
No comments:
Post a Comment