Feb 26, 2015Thursday, February 26, 2015
तिल्कीनीको जग्गा सार्वजनिक हो भनि फैसला

By Admin
Feb 26, 2015
परापुर्वकाल देखी हामी राखूबासीले प्रयोग गर्दै आएको राखूपिप्ले गाविस अन्तर्गत तिल्कीनीको ६३४ रोपनी जग्गा हामी राखूबासीको मसानघाट हो । उक्त जग्गा २०२१ साल पछि व्यक्तीको नाममा दर्ता भएको थियो । सो जग्गा राखूबासीको सार्वजनिक जग्गा हो , राखूबासीको मसानघाट हो. ! राखु समाज कल्याण समिति काठमाडौंले धेरै लामो समय देखि जग्गा धनी सँग सार्वजर्निक जग्गा हो, राखूबासीको मसानघाट हो भनि सवोच्र्च अदालतमा मुद्दा लडिरहेको थियो । अनन्त् २०७१ साल फाल्गुण १२ गतेका दिन सर्वोच्च अदालतले उक्त जग्गा ब्यक्तीको नभै सार्वजनिक हो भनि फैसला गरेको छ । सर्वोच्चको फैसला पछि त्यो जग्गा हामी राखूबासीको सार्वजनिक सम्पती भएको छ । सम्पुर्ण राखूबासी, राखूबासी काठमाडौं तथा देश विदेशमा भएका राखूबासीलाई बधाई छ ।
No comments:
Post a Comment