अञ्जु कार्कीको उपचारार्थ राखु समाज युकेले आर्थिक सहयोग

Leave a Comment
रक्त क्यान्सरबाट पिडित म्याग्दीको पिप्ले– ३ की १७ बर्षिया अञ्जु कार्कीको उपचारार्थ राखु समाज युकेले आर्थिक सहयोग गरेको छ । राखु समाज युकेका अर्जुन मल्ल (याम) को नेतृत्वमा त्यहाँ रहेका पिप्ले र भगवतीका स्थानीय तथा म्याग्देलि र नेपालीहरुबाट संकलन गरिएको १ लाख ४५ हजार ४०० रुपैयाँ मंगलवार हस्तान्तरण गरिएको छ
See more at: http://www.myagdionline.com/?p=26302#sthash.ZAhtxov4.CzC3oAzk.dpuf

0 comments:

फेसबुकबाट तपाईको प्रतिक्रिया

LIVE TV NEWS 24