राखूसमाज कल्याण समिति काठमाडौंको आयोजनमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोगमा निःशुल्क मुटु रोग शिविर तथा समाज डेण्टल केयर क्लिनिकको प्राविधिक सहयोगमा निःशुल्क दन्त परिक्षण शिविर

राखूसमाज कल्याण समिति काठमाडौंको आयोजनमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोगमा निःशुल्क मुटु रोग शिविर तथा समाज डेण्टल केयर क्लिनिकको प्राविधिक सहयोगमा निःशुल्क दन्त परिक्षण शिविर मुटु सम्वन्धी सुविधाहरु सो दिनको उपलव्ध सेवाहरु
 १. मुटुरोग विशेषज्ञहरुद्धारा परिक्षण
२. निःशुल्क ई.सि.जि. सेवा
३. निःशुल्क मुटुको भिडियो एक्सरे –इको
४. निःशुल्क औषधी वितरण
५. निःशुल्क सुगर जाँच
६. शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपलव्ध निःशुल्क ÷श–शुल्क सेवा सम्वन्धी जानकारी गंगालाल हृदय केन्द्रबाट आउनु हुने विशेषज्ञहरु
डा. रवि मल्ल
 डा. अरुण मास्के
डा. रामेश राज कोइराला
 डा. राजिव राजभण्डारी
 डा. अनिल आचार्य तथा अन्य ई.सि.जि, इको र औषधी वितरण आवश्यक विरामीहरुलाई चिकित्सकको सिफारिस अनुसार मात्रै गरिने छ । म्ुाटु रोगीहरुले शिविरमा जचाँउन आउँदा आफ्नो पुरानो कागजपत्रहरु पनि साथमा ल्याउन हुन अनुरोध गर्दछौ ।
दन्त सम्वन्धि सुविधाहरु
 डा. हिरा मल्ल तथा अन्य
 १. दाँत हेर्ने
२. दाँत फिलिङ्ग गर्ने
 ३. दाँत उखल्ने र सफ ागर्ने
Share on Google Plus

About Prawin

    Blogger Comment
    Facebook Comment

0 comments:

फेसबुकबाट तपाईको प्रतिक्रिया

Loading...

LIVE TV NEWS 24

popads

PopAds.net - The Best Popunder Adnetwork