अफर

ताजा

२०७१ कार्तिक ४ गते मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम

Oct 1, 2014
मिति २०७१ कार्तिक ४ गते तिहारको अबसर पारेर हामिले म्याग्दी राखु भगवती मा विभिन्न खालका मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम को साथमा देउसी भैलो कार्यक्रम आयोजना गर्न गैरहेका छौ ... हाम्रो कार्यक्रम लाई साथ दिन र हामिलाइ भर्पुर्न मनोरञ्जन दिनको लागि आउदै हुनुहुन्छ बहुचर्चित यबम लोकप्रिय राष्ट्रिय कलाकार हरु
1)पशुपति शर्मा
2)श्रीकृष्ण बम मल्ल
3)चोलेन्द्र पौडेल
4)राम्जी पौडेल
5)सन्तोष बत्स्याल
6)राजन भुजेल
7)याम छेत्री
साथमा महिला कलाकार हरु
8)ज्योती लोहनी
9)कृष्णा गुरुङ
10)कुमार पुन 

No comments: