श्री मुक्तिधाम उच्च माध्यमिक विद्यालयमा रहेको आर्दश बाल क्लवको पुर्नगठन

श्री मुक्तिधाम उच्च माध्यमिक विद्यालयमा रहेको आर्दश बाल क्लवको पुर्नगठन भएको छ ।
नयाँ कार्यसमितीमा निम्न कार्यसमिती चयन गरिएको छ ।
अध्यक्षः संगीता बरुवाल
उपाध्यक्षः सुवास भण्डारी
सचिवः रञ्जना श्रेष्ठ
सहसचिवः सुनिता बि.क.
कोषाध्यक्षः सुदिप सुवेदी
सदस्यहरुः पुस्कल के.सी.
सज्जन भण्डारी
देवी के.सी.
सुस्मा बि.क.
दिप्ना भण्डारी
अशोक खत्री
शिक्षक नायकः राम्जी भण्डारी
संरक्षकः प्र.अ. श्री चेतनाथ सुवेदी
सल्लाहकारः शिक्षक मोहन बहादुर कार्की
शिक्षक भगवान खत्री
विद्यार्थी विविक्षा कार्की
विद्यार्थी सजिना के.सी.



Share on Google Plus

About Prawin

    Blogger Comment
    Facebook Comment

0 comments:

राखुअनलाईन स्टोर ! किन्ने होईन त सस्तो अनि राम्रो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

Loading...

LIVE TV NEWS 24