तेह्रौ (१३) साधारण सभा तथा सामुहिक तिज कार्यक्रममा उपस्थित भैदिने सम्वन्धमा

Leave a Comment
श्रीमान÷श्रीमती ÷सुश्री ................................................ ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।। ।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।।। विषय ः– तेह्रौ (१३) साधारण सभा तथा सामुहिक तिज कार्यक्रममा उपस्थित भैदिने सम्वन्धमा महोदय , उपरोक्त सम्वन्धमा हाम्रो यस राखू समाज कल्याण समिति काठमाडौंले मिति २०७१ साल श्रावण ३१ गते शनिवारका दिनमा (१३) तेह्रौ साधरणसभा लाई भव्यरुपमा सफल पार्दै नयाँ कार्य समिति चयन पनि हुने हुँदा उक्त दिन यहाँहरुको उपस्थितीले त्यो साधारण सभालाई भव्य रुपमा सफल बनाउन मद्दत गर्नेछ जसकारण उक्त दिने साधारण सभामा सहभागी भै साधारण सभा लाई सफल पारिदिन हुन विन्रम अनुरोध गर्दछौ साथै उक्त दिन नजिकै आईरहेको महिलाको हरितालिका तिजलाई भव्य रुपमा मनाउन राखूबासी महिला दिदि बहिनी तथा राखू भन्दा बाहिर विवाह गरि काठमाडौं बस्ने चेलिवेटि लाई तिजको दर खुवाउने कार्यक्रम भएको हुँदा राखूवासी काठमाडौंका सम्पुर्ण सदस्यहरु साथै हाम्रा चेलिवेटिहरुलाई यसै पत्र मार्फत यहाँहरुको उपस्थितीको लागी आमन्त्रण गर्दछौ । स्थान ः– मुनलाइट पार्टी प्यालेस धुम्वराही सम्र्पक नं ४००७७०१ समय ः–साधारण सभा १० बजे तिज विशेष १५ बजे महासचिव दलिप कुमार मल्ल असमर्थताको लागि (९८५१०९७७४३,९८५१०२१५६७,९८४११७७१८२,९८५१०१३५९४,९८४१२८७०९४)

0 comments:

फेसबुकबाट तपाईको प्रतिक्रिया

LIVE TV NEWS 24