PUBLIC LIBRARY OPENING SOON IN BHAGAWATI
Sep 30, 2013
Add Comment
Sep 30, 2013
बिगत लामो समय देखि हामीले हाम्रो ठाउमा पनि एउटा पुस्तकालय स्थापना गर्नुपर्छ भन्ने सोचका साथ बसिरहेका थियौ र यहि सोचलाई केहि भाइहरुको साथ र अग्रसरमा हामीले सार्बजनिक पुस्तकालय यहि बडा दशैँ भन्दा अगाडी नै स्थापना गर्न गैरहेका छौ,तपाईं हरुको सहयोग र सुझाब हरुको शक्त जरुरी छ । त्यसैले कृपया लाईक भन्दा कमेन्ट गर्नु
0 Response to "PUBLIC LIBRARY OPENING SOON IN BHAGAWATI"
Post a Comment