PUBLIC LIBRARY OPENING SOON IN BHAGAWATI

Leave a Comment
बिगत लामो समय देखि हामीले हाम्रो ठाउमा पनि एउटा पुस्तकालय स्थापना गर्नुपर्छ भन्ने सोचका साथ बसिरहेका थियौ र यहि सोचलाई केहि भाइहरुको साथ र अग्रसरमा हामीले सार्बजनिक पुस्तकालय यहि बडा दशैँ भन्दा अगाडी नै स्थापना गर्न गैरहेका छौ,तपाईं हरुको सहयोग र सुझाब हरुको शक्त जरुरी छ । त्यसैले कृपया लाईक भन्दा कमेन्ट गर्नु

0 comments:

फेसबुकबाट तपाईको प्रतिक्रिया

LIVE TV NEWS 24