Nepal Home Center in Samakhusi

Leave a Comment

रखालेको बहुल्यता भही सन्चालनमा अएको डिपार्टमेन्ट स्टोर जस्को नाम नेपाल होम सेन्टर हो । जुन अव्हिले सामाखुशी रहेको छ । यो कम्पनी को सन्चालन समितिको चेयरम्यान राजेन्द्र मल्ल हुनुहुन्छ र मेम्बरहरु मा बसन्त कुमार श्रेष्ठ, थान बहादुर मल्ल(किसान्), राजन भुजेल्,सुबाश मल्ल, साथै सल्लाहकार हरुमा कमल बहादुर शाही, प्रेम मल्ल अदि हुनुहुन्छ । 
यस सन्चालन समितिको को मेम्बर बसन्त जी अनुसार अब अर्को ब्रान्च खोल्ने कुरा जानकारी दिनु भएको छ । 
यस स्टोर ले अव्हिले सम्पूर्ण घर मा चाहिने खुद्रा सामन देखी चामल आदी बेच्ने साथै होम देलिवरी पनि गर्दै आएको छ । 

0 comments:

फेसबुकबाट तपाईको प्रतिक्रिया

LIVE TV NEWS 24