Nepal Home Center in Samakhusi

Nepal Home Center in Samakhusi

Nepal Home Center in Samakhusi
Prawin
Jul 30, 2013

रखालेको बहुल्यता भही सन्चालनमा अएको डिपार्टमेन्ट स्टोर जस्को नाम नेपाल होम सेन्टर हो । जुन अव्हिले सामाखुशी रहेको छ । यो कम्पनी को सन्चालन समितिको चेयरम्यान राजेन्द्र मल्ल हुनुहुन्छ र मेम्बरहरु मा बसन्त कुमार श्रेष्ठ, थान बहादुर मल्ल(किसान्), राजन भुजेल्,सुबाश मल्ल, साथै सल्लाहकार हरुमा कमल बहादुर शाही, प्रेम मल्ल अदि हुनुहुन्छ । 
यस सन्चालन समितिको को मेम्बर बसन्त जी अनुसार अब अर्को ब्रान्च खोल्ने कुरा जानकारी दिनु भएको छ । 
यस स्टोर ले अव्हिले सम्पूर्ण घर मा चाहिने खुद्रा सामन देखी चामल आदी बेच्ने साथै होम देलिवरी पनि गर्दै आएको छ । 

Someone who prefers to be alone and doesn't like crowds, even though the world is wide, being alone is more comfortable.
  • Facebook
  • WhatsApp
  • Instagram
  • 0 Response to "Nepal Home Center in Samakhusi"

    Top Article Advertisement

    Middle Advertisement Article 1

    Middle Advertisement Article 2

    Advertisement Below Article