सात समुन्द्र पार मा छु आमा

सात समुन्द्र पार मा छु आमा ,
दुख पिडाको मार मा छु आमा ॥

यूके लन्डन जर्मन मा होइन ,
खाडी दोहा कतारमा छु आमा ,

झल्को धेरै गाउँको आउँदा ,
फर्कुँ बसुँ दोधारमा छु आमा ,

केही बर्ष यतै बसेर अझै ,
ऋण तिर्ने बिचार मा छु आमा ॥

दिन जस्तो रात हुदा पनि यहाँ
म सधैँ अन्धकार मा छु आमा


-Phauda Bahadur
Share on Google Plus

About Prawin

    Blogger Comment
    Facebook Comment

0 comments:

फेसबुकबाट तपाईको प्रतिक्रिया

Loading...

LIVE TV NEWS 24

popads

PopAds.net - The Best Popunder Adnetwork