अफर

ताजा

चाँदनी, त्यो कालो रात

Jul 9, 2013

चाँदनी, त्यो कालो रात
बल्झिएछ तिर बनि फेरी मेरो माझ
छुट्टिएर धडकन सँग साथ  
बनाउदै किनारा ढल्दै गयो मेरो साँझ

खुसी पनि आँसु बन्यो चाह अर्कै थियो
माया पोख्न तहतह सँगालेको लर्कै थियो
-Dilip Kumar Malla

No comments: