कार्यक्रमलाई अर्थिक सहयोग गर्नु हुन हार्दिक अनुरोध गर्दछौ

Leave a Comment
राखू समाज काठमाडौंले. यहि मिति २०७० असार १ गर्न लागेको ऐतिहासिक कार्यक्रम जसले राखूको ऐतिहासिक,पुरातात्विक, साँस्कृतिक संरक्षण साथै पर्यटकिय स्थलको रुपमा विकास गर्नको लागि रहेको छौ जसमा यहाँहरुले आर्थिक सहयोग गरि यस कार्यक्रमलाई सफल पारिदिन हुन हार्दिक अनुरोध गर्दछौ साथै यस कार्यक्रमलाई अर्थिक सहयोग गर्नु हुने सम्पूर्ण व्यक्ति तथा संघ संस्थाहरुलाई विशेष सम्मानका साथ कदर पत्र प्रदान गरिनेछ 

INVITED ARTISTS

Mausami Malla

Komal Oli

Basanta Sapkota

Manoj Gajurel

Rajesh Payal Rai

Indira Joshi

Deepak Limbu and many more.


For Sponser or Ticket:
9851087625 (Prawin)





हाम्रो यस संयोजक समितिले यही २०७० साल असार १ गते शनिवारका दिन राष्ट्रिय सभागृह भृकुटि मण्डप काठमाडौंमा आयोजना गर्न लागेको विविध साँस्कृतिक कार्यक्रममा हाम्रो गाँउ राखू म्याग्दीमा रहेका ऐतिहासिक ,धार्मिक तथा पुरातात्विक स्थलहरुलाई संरक्षण सम्वद्र्धन गर्न र यसलाई पर्यटकिय स्थलको रुपमा उजागरण गराउने र उद्देश्य भएको हुँदा उक्त विविध साँस्कृतिक कार्यक्रममा प्रायोजन तथा आर्थिक सहयोग गर्ने व्यक्ती तथा संघ सस्थाहरु

चिरायु नेशलन हेल्थ एण्ड रिर्सच सेन्टर प्रा.लि.(डा.रवि मल्ल ) २५,०००
श्रीमति मिना मल्ल(हात्ती गौंडा) ५०००
टेक्नो सेल्स प्रा.लि. केवि भण्डारी १०,०००
गामवेसी थकाली किचन, वसुन्धारा चौकी नजिक १०,०००
चक्रपथ डेण्टल केयर क्लिनिक डा. विजया चन्द १०,०००
सेभेन पिक्स ट्राभ्लस एण्ड र्टुस प्रा.लि.(भरत मल्ल) १०,०००
जे एम इ ( जापान मनि रेमिट कम्पनी शेर्पा मल १०,०००
थकाली घरआँगन बाँसवारी गँगालाल आगाडि १०,०००
नेपाल होम सेन्टर प्रा. लि.सामाखुसी १०,०००
हिमालय ट्रान्सपोट प्रा.लि. ( राजेन्द्रकुमार श्रेष्ठ १०,०००
श्रीमति रेनु ( शारदा) मल्ल १०,०००
श्रीमान ज्ञान बहादूर रकाल बेल्जियम ११,१११
धौलाश्री बहुउद्देश्य सहकारी गँगवु ३०००
सदावहार बचत तथा ऋण सहकारी न्यूरोड ५०००
श्रीमान श्रीमति कुशल मल्ल हङ्ककङ्ग १५५०५
समाज डेण्टल केयर क्लिनिक वानेश्वर (डा. हिरा मल्ल १०,०००
श्री मुक्तीनाथ भविश्य अन्वेषण केन्द्र(रामुरिजाल) ५१०५
धौलागिरी क्यासेट तथा रुवी पस्मिना (इन्द्र श्रेष्ठ) ५०००
यूनिक कलेक्सन फेन्सी स्टोर (प्रेम जि.सि.) गँगवू ५०००
एस आर आर इन्टरनेशनल प्रा.लि. शम्शेर श्रेष्ठ १००००
न्यू हिमाली गेष्टहाउँस ५०००
अम्वे स्टिल सिमेन्ट ५०००
श्रीमति ज्ञानूमल्ल(चेलिवेटी) ३०००
बयोदा हस्पिटल बल्खू काठमाडौं १००००
श्रीमान कमल बहादूर शाही तथा श्रीमति शवनम शाही ११०००
नेपाल ट्रक यातायात ब्यवसायी ब्यवस्थापन समिति काठमाडौं १५६५१
नेपाल ट्रक यातायात महासंघ काठमाडौं १५७५१
श्रीमान श्रीमति धिरोज मल्ल (Australia)ज्यू बाट १५,०००
ग्रीनसिटी हस्पिटल १००००
फिस्टेल एयर २००००
AIR DYNASTY HELI SERVICES १००००
के .बी शाही १००००
सि. बि शाही ५०००
Mobhira Overseas, Basundhara ११५५५
श्रीमती बनदेबी मल्ल २०००
सल्लाहकार श्री इन्द्र बहादुर मल्ल /श्रीमती राधा मल्ल ७०००
श्री बिष्णु बहादुर शाही ३०००
अध्यक्ष राखु समाज कल्याण समिती काठमाडौं भबिन्द्र बहादुर मल्ल ३१०००
शर्मा एण्ड कम्पनी १५०००
Decorate Cornic Trade Link (Samakhusi) १००००
श्रीमान भगवान श्रेष्ठ २०००
श्री सुदर्शन शाही( हाल सिङ्गापुर) ७०००

सल्लाहकार श्री शान्त कुमार मल्ल १००००



0 comments:

फेसबुकबाट तपाईको प्रतिक्रिया

LIVE TV NEWS 24